२0७५ असार ३२ सोमबार
  • :
  • :

काठमाडौंमा १० वर्ष मेडिकल कलेज नखोल्न यी व्यक्तिले दिएका हुन् सुझाव, यस्ता छन् कारण

Source:


काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसी अहिले ७ बुँदे माग राखेर जुम्लामा आमरण अनसनमा छन्। सरकारले माथेमा प्रतिवेदनको मूल मर्म विपरीत जथाभावी रुपमा मेडिकल कलेज खोल्न मिल्नेगरी विधेयक ल्याउन लागेपछि डा केसीले असार १६ देखि १५औं अनसन सुरु गरेका हुन्।  डा केसीले त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनको मर्म अनुसार ल्याइएको चिकित्सा शिक्षा अध्यादेशलाई नै विधेयकका रुपमा संसदमा लैजानुपर्ने लगायतका माग राखेका छन्। अध्यादेशमा माथेमा प्रतिवेदन...


Leave a Comment


Nepali FM/Radio

View All