२0७५ असोज ७ आइतबार
  • :
  • :

सरकार, डा केसीलार्इ शूलीमा चढाऊ !

Source:


जसलाई न परिवारमोह छ, न त भयो सन्तानमोह। छ त केवल देश र जनतामोह। हो, डा गोविन्द केसी  त्यस्ता महापुरुष हुन् जो देश र जनताका भलाइका निम्ति आफ्नो जीवन सुम्पिन तयार छन्। १५ पटकसम्म राष्ट्रका निम्ति जीवनदान गर्न तत्पर यी महापुरुषलाई किन बारम्बार तड्पाइरहनुहुन्छ महोदय? आफ्नो जीवन जसलाई पनि प्यारो हुन्छ, चाहे त्यो भिकारी होस्, भिक्षु होस्, धनाढ्य होस् या महात्मा नै किन नहोस् । यसरी देश र जनताका निम्ति आफ्नो जीवन वलिदान गर्न खोज्ने महापुरुषलाई बेवास्ता गरिरहँदा भलो कसको हुन्छ? डा केसीको माग काठमाडौंमा थप...


Leave a Comment


Nepali FM/Radio

View All