२0७५ असोज ७ आइतबार
  • :
  • :

मोबाइल, ट्याब तथा ल्यापटप चलाउनेलाई हुने ‘टेक्स्ट नेक’ समस्या के हो ?

Source:


प्रविधिको विकास र अत्यधिक प्रयोगसँगै आजकाल अधिकांस मानिस काँध र पिठ्युँको मांसपेशी दुख्ने समस्याबाट पीडित छन्। बाध्यतावश होस् या लतका कारण, मोबाइल, ल्यापटपमा घण्टौं झुण्डिरहने जमात बढ्दो छ।  अष्ट्रेलियामा हालै गरिएको एक अध्ययनमा मोबाइल फोन प्रयोग गरेका बेला अधिकांशको गर्धन र पिठ्युँ झुक्ने गरेको र त्यसबाट शरीरका कयौं भागमा पीडा सुरु हुने गरेको पाइएको थियो। यसलाई ‘टेक्स्ट सिन्ड्रोम’ या ‘टेक्स्ट नेक’ भनिन्छ।  अध्ययनकर्ताका अनुसार यो समस्याबाट पीडित बिरामीको संख्या विश्वभर तीब्र गतिमा बढ्दो...


Leave a Comment


Nepali FM/Radio

View All