२0७५ असोज ७ आइतबार
  • :
  • :

सरकारी अधिकारीले वार्तामा आउन नचाहेको हल्ला चलाए– डा केसी

Source:


काठमाडौं– १२ दिनदेखि अनसनरत डा गोविन्द केसीले सरकारले वार्ताको पहल नगरेको बताएका छन् । वार्ताको पहल गर्दा आउन नचाहेको सरकारी अधिकारीले हल्ला चलाएको भन्दै प्रेस विज्ञप्ति मार्फत् स्पष्ट पारेका हुन्। उनले सरकारले संवेददनहीन र गैर जिम्मेवार भएको बताउँदै भनेका छन्, 'माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरुले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ।' डा केसीले आफू कुनै पनि बेला वार्ताका लागि तयार रहेको जनाउँदै सरकार तयार भएको अवस्थामा तत्काल वार्...


Leave a Comment


Nepali FM/Radio

View All