२0७५ असार ३२ सोमबार
  • :
  • :

कर्मचारीलाई स्वास्थ्य बिमामा समेट्दै भरतपुर अस्पताल

Source:


चितवन– भरतपुर अस्पतालले आफ्ना कर्मचारीलाई स्वास्थ्य बिमा गर्न निर्देशन गरेको छ । नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम भरतपुर अस्पतालमा कार्यरत कर्मचारीमा पनि लागू गर्न खोजिएको हो। अस्पतालले सरकारको स्वास्थ्य सेवा ऐन र अस्पताल प्रशासन नियमावली अनुसार आफ्ना कर्मचारी र तीनका परिवारलाइ उपचारमा छुटको ब्यवस्था गरेको छ । अस्पतालमा कार्यरचत कर्मचारीलाई ९० प्रतिशत र परिवारका सदस्यका लागि ५० प्रतिशत छुट दिने गरिएको छ। अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. रविन खड्का कर्मचारीको सुविधानका लागि बिम ागर्न आग्रह गरिएको बताए। &l...


Leave a Comment


Nepali FM/Radio

View All