२0७५ असार ३२ सोमबार
  • :
  • :

जनसंख्या नियन्त्रणको सर्वोत्तम उपाय: परिवार नियोजन

Source:


हरेक वर्ष जस्तै यसवर्ष ‘परिवार नियोजन मानव अधिकार’ भन्ने नाराकासाथ आज ११ जुलाई, सन् २०१८का दिन विश्वभरीका मुलुककासाथै नेपालमा पनि विश्व जनसंख्या दिवस मनाइँंदैछ । जनसंख्या दिवसको चर्चा गर्नुभन्दा पहिले जनसंख्या र जनसंख्या बृद्धिका वारेमा केही लेख्न सान्दर्भिक ठानेको छु : सामान्यतया जनसंख्या भन्नाले कुनैपनि गाउँ/जिल्ला, शहर तथा देश लगायत विश्वभरी वसोवास गर्ने, समान सामाजिक, सांस्कृतिक, आर्थिक, जनजाती समूहमा वसोवास गर्ने व्यक्तिहरु वा व्यक्तिको समुदायलाइनै जनसंख्या भनिन्छ । समाजशास्त्रमा जनसंख्या भन्नाले मनुष्य जातीको...


Leave a Comment


Nepali FM/Radio

View All