२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

डा केसीको समर्थनमा देशभरका डाक्टर र स्वास्थ्यकर्मी आन्दोलित, एक घन्टा काम छोडेर धर्नामा

Source:


काठमाडौं– नेपाल चिकित्सक संघको अाह्वानमा आवद्ध देशभरका डाक्टर र स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्। १२ दिनदेखि अनसनमा डा गोविन्द केसीको समर्थनमा बुधवार १० बजेदेखि ११ बजेसम्म काम छाडेर धर्नामा बसेका हुन्। डा केसीका माग पूरा गर्न दबाब दिन संघले मंगलवार सार्वजनिक गरेको विरोध कार्यक्रम अनुसार बुधवार धर्ना दिइएको हो। संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले  बुधवार विभिन्न दलका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताए। डा केसीका पक्षमा समर्थन जुटाउन र माग पूरा गर्ने सहमतिका लागि दबाब दिन चिकित्सक संघ सक्रिय छ । बुधव...


Leave a Comment


Nepali FM/Radio

View All