२0७५ असोज ७ आइतबार
  • :
  • :

स्वास्थ्यमन्त्री यादवका निजी सचिवको निर्देशनपछि लुम्बिनी अञ्चल अस्पतालका सटरको टेन्डर स्थगित

Source:


रुपन्देही-  लुम्बिनी अञ्चल अस्पतालका सटरको टेन्डर प्रक्रिया स्थगित भएको छ।  उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवका निजी सचिवले प्रदेश सरकारको सहमति अनुसार टेन्डर प्रक्रिया अघि बढाउनू भन्ने परिपत्र गरेपछि टेन्डर रोकिएको हो। अस्पतालमा रहेका ६९ वटा सटरको भाडाको चारवर्षे म्याद सकिएपछि टेन्डर प्रक्रिया सुरु भएको थियो। जेठमा प्रकाशित सूचना अनुसार सटरको सम्झौता सकिने मिति असार २६ गते थियो।  मन्त्रालयको पत्रपछि अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण खनालले टेन्डर स्थगित गरेको सूचना जारी गरेका छन्। मेसुले सू...


Leave a Comment


Nepali FM/Radio

View All