२0७५ असोज ७ आइतबार
  • :
  • :

डा केसीलाई ‘रेस्क्यु’ गर्न जान लागेको हेलिकोप्टर रोकियो

Source:


काठमाडौं– डा गोविन्द केसीलाई ‘रेस्क्यु’ गर्न जुम्ला जान खोजेको हेलिकोप्टर रोकिएको छ । वर्तमान सरकारकी क्याबिनेट डाक्टर मिर्गौला रोग विशेषज्ञ दिव्या सिंह र नेपाल मेडिकल एशोसियसन(एनएमए)का प्रतिनिधी हेलिकोप्टर लिएर रेस्क्युका लागि जुम्ला जाने तय भएको थियो । तर, एनएमएले प्रतिनिधी नपठाएपछि हेलिकोप्टर रोकिएको हो। डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि काठमाडौं ल्याएर उपचार गर्दै बार्ताका लागि समेत पहल गर्ने योजना बनाइएको थियो । डा केसीलाई रेस्क्यु गर्न नेपाली सेनाको हेलिकोप्टर तयार गरिएको थियो। सरकार...


Leave a Comment


Nepali FM/Radio

View All