२0७५ असार ३२ सोमबार
  • :
  • :

सेवा बन्द गर्ने डाक्टरमाथि कडा कारबाही गर्ने चेतावनी

Source:


काठमाडौं– सरकारले स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले जनताको स्वास्थ्यमाथि खेलबाड हुने गरी अस्पतालको सेवा बन्द गर्ने जोकोहीलाई पनि कारबाही गर्ने चेतावनी दिएकी हुन्।  वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन नगरे सबै अस्पतालको सेवा बन्द गर्ने नेपाल चिकित्सक संघले अडान लिइरहेको छ। राज्यमन्त्री अर्यालले अस्पतालको सेवा बन्द गरेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने काम नगर्न पनि चिकित्सकहरुलाई सचेत गराएकी छिन्।  बुधबार काठमाडौ...


Leave a Comment


Nepali FM/Radio

View All