२0७५ भदौ ५ मंगलबार
  • :
  • :

भूकम्पपछि नवनिर्मित भवन हस्तान्तरण गर्दै स्वास्थ्यमन्त्री यादवले भने - स्वास्थ्य संस्थालाई जनशक्ति र उपकरणयुक

Source:


बाह्रबिसे - उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सबै स्वास्थ्य संस्थालाई जनशक्ति र उपकरणयुक्त बनाइने बताए।  अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)ले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण गरेको प्राथमिक स्वास्थ्य केन्द्रको आज हस्तान्तरण कार्यक्रममा उपप्रधानमन्त्री यादवले भूकम्पले क्षति पुगेका स्वास्थ्य संस्थाको पुनःनिर्माण पनि छिट्टै सम्पन्न गर्ने बताए।  नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेपलेट्ज र उपप्रधानमन्त्री उपेन्द्र यादवले संयुक्तरूपमा नवनिर्मित बाह्रबिसे प्राथमिक स्वास्थ्य सेवा केन्द्रको बाह्रबि...


Leave a Comment


Nepali FM/Radio

View All