२0७५ असार ११ सोमबार
  • :
  • :

दूधमा पाइएको 'न्युट्रलाइजर सोडियम'ले स्वास्थ्यमा कस्तो असर गर्छ? यस्तो छ विज्ञको राय

Source:


विभिन्न २५ डेरीबाट उत्पादित दूधमा न्युट्रलाइजर सोडियम बाइकार्बोनेट (सोडा) मिसाएको पाइएको छ। जुन पाचन प्रणालीका लागि हानिकारक रहेको विशेषज्ञले बताएका छन्। पोषणविद् डा जया प्रधान न्युट्रलाइजर युक्त खानाले पाचन प्रणलीमा समस्या ल्याउने बताउँछिन्। ‘यस्तो खानाले पखाला लाग्ने, टाउको दुख्ने र नशा सम्बन्धी समस्या ल्याउँछ,’ उनले भनिन्। दूध सर्वगुण सम्पन्न पेय पदार्थ भपनि यसमा सोडा जस्तो अखाद्य वस्तु मिसाउँदा पोष्टिक तत्व नष्ट हुने उनको राय छ । उनका अनुसार दुुधबाट पाइने क्याल्सियम र प्रोटिन  आवश्यक मात्रामा नपाइने प्रधान...


Leave a Comment


Nepali FM/Radio

View All