२0७५ असार ११ सोमबार
  • :
  • :

प्रधानमन्त्री ओलीविरुद्धको अवहेलना निवेदन सर्वोच्चद्वारा अस्वीकृत

Source: ratopati.com


काठमाडौं– प्रधानमन्त्री केपी ओलीलाई विपक्षी बनाई दर्ता गर्न खोजिएको अवहेलना मुद्दाको  निवेदन अस्वीकृत भएको छ । ज्यान मारेको अभियोगमा थुनामा रहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको कैद मिनाहा गरी अदालतको अबहेलना गरेको दाबीसहित बरिष्ठ  अधिवक्ता सुरेन्द्र भण्डारीले दर्ता गर्न खोजेको निवदेनलाई सर्वोच्च अदालतले अस्वीकृत गरेृको हो ।बुधबार अवहेलना मुद्दाको निवेदन दर्ता गर्न पुगेका अधिवक्ता भण्डारी अदालतका निवेदन मुद्धा महाशाखा प्रमुख नारायण पन्थीले दरपीठ आदेश लेखी निवदेन अस्वीकृत


Leave a Comment


Nepali FM/Radio

View All