२0७५ असार ११ सोमबार
  • :
  • :

गुण्डा नाइके ‘स्याल’ भनेर चिनिने सञ्जिव लामा समातिए

Source: ratopati.com


काठमाडौं । गुण्डा नाइके सञ्जिव लामा ‘स्याल’लाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार आरोपमा मंगलबार प्रहरीले लामालाई पक्राउ गरेको हो । आफ्नै रेष्टुरेन्टमा काम गर्ने एक युवतीलाई बलात्कार गरेको जाहेरपछि काभ्रेका लामालाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले पक्राउ गरेको हो ।लामा नोला लाउञ्ज एण्ड बारका सञ्चालक हुन् । उनले आफ्नै होटलमा काम गर्ने युवतीले आफूलाई बलात्कार गरेको जाहेरी वृतमा दिएकी हुन् । प्रहरीले लामामाथि गम्भिर अनुसन्धान थालेको महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डिएसपी


Leave a Comment


Nepali FM/Radio

View All