२0७५ भदौ ५ मंगलबार
  • :
  • :

लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस मनाइने

Source: ratopati.com


ताप्लेजुङ । हरेक जुन २६ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस ताप्लेजुङमा पनि साताव्यापी कार्यक्रमका साथ मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा आज बसेको सरोकारवालाबीचको बैठकले असार ५ गतेबाट सचेतनामूलक कार्यक्रम शुरु गरी असार १२ गते समापन गर्ने निर्णय गरेको हो । लागु पदार्थ तथा अवैध तस्करी न्युनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाउन लागिएका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । जिल्लाका प्रत्ये


Leave a Comment


Nepali FM/Radio

View All