२0७५ श्रावण ३१ बिहिबार
  • :
  • :

जडिबुटिमा ट्रिपरमाथि आगजनी गर्ने दुई जना प्रहरी फन्दामा

Source: ratopati.com


काठमाडौं । राजधानीको जडिबुटीमा ट्रिपरले स्कुटरलाई ठक्कर दिएसँगै ट्रिपरमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा नुरज खड्का र कमल राई रहेका छन् । सिन्धुपाल्चोक घर भएका खड्का जडिबुटी बस्दै आएका छन् भने सोलुखुमबु घर भएका राई लोकन्थली बस्दै आएका थिए । बुधबार मध्यान्ह बा४ख ३५५८ नम्बर ट्रिपरले बा७०प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएसँगै आक्रोशित स्थानीय आगजनीमा उत्रिएका हुन् । दुर्घटना पश्चात् ट्रिपरमा आगजनी गरेको आरोपमा


Leave a Comment


Nepali FM/Radio

View All