२0७५ असार ११ सोमबार
  • :
  • :

मध्यरातमा पिसाब गर्न जाँदा करेन्ट लागेर युवकको मृत्यु

Source: ratopati.com


-बिन्दु कुमार चौहान लुम्बिनी । रुपन्देहीमा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार पिसाब गर्न जान लाग्दा १६ वर्षीय पशुपति राजभरको मृत्यु भएको हो ।मध्यराति छतमा सुतिरहेको बेला पिसाब गर्न जाँदा छत माथिबाट तानिएको बिजुलीको तारमा टाउको छोएपछि निजको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक महेन्द्र पौडेलले बताए ।  यसैगरी रुपन्देहीको गैडहवा गाँउपालिका–३ पोहवास्थित सवारी दुर्घटनामा २० बर्षीय रामकमल कुर्मीको


Leave a Comment


Nepali FM/Radio

View All