२0७५ श्रावण ३१ बिहिबार
  • :
  • :

छातीका विभिन्न रोगको  निदानका लागि नेपालमा पहिलोपटक भित्रिएको ‘इ–बस’ के हो ?

Source:


मुलुककै जेठो वीर अस्पतालले हालै छातीका विभिन्न रोगको  निदानका लागि अत्याधुनिक प्रविधिसहितको एन्डोब्रोन्कियल अल्ट्रासाउन्ड (इ–बस) मेसिन प्रयोगमा ल्याएको छ। चिकित्सा इतिहासलाई नियाल्ने हो भने जर्मनीका चिकित्सक क्रस्निक र विल्मानले सन् २००३ मा पहिलो पटक इ–बस प्रयोगमा ल्याएका थिए। हाम्रै छिमेकी भारतमा भने यसको प्रयोग सन् २००९ देखि भएको थियो। ढिलै भए पनि नेपालमा यो प्रविधि भित्रिनुलाई चिकित्सा क्षेत्रको उपलब्धि मान्नु पर्छ।  इ–बसलाई साधारण भाषामा ब्रोङ्कोस्कोपीको विकसित प्रविधिका रूपमा बुझ्नुपर्छ। यसमा...


Leave a Comment


Nepali FM/Radio

View All