२0७५ असोज ३0 मंगलबार
  • :
  • :

स्वास्थ्यकर्मीलाई तलब खुवाउने तयारीमा जुटेका छौं : गजुरी गाउँपालिका अध्यक्ष बस्नेत

Source:


गजुरी गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन्। तलब नपाएपछि सेवा प्रवाहमा समस्या परेको भन्दै डाक्टर तथा स्वास्थ्यकर्मीले आपत्ती जनाउन थालेपछि गाउँपालिकाले अन्य शिर्षकबाट भए पनि तलब खुवाउने तयारी गरेको छ। गाँउपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले केन्द्रबाट तलबका लागि बजेट नआएका कारण ढिला भएको बताए। उनले तत्काललाई समस्या समाधान गर्न गाँउपालिकाले अन्य शिर्षकबाट भए पनि कर्मचारीलाई तलब खुवाउने तयारी गरेको बताए। ‘माथिबाट आउँछ त भन्नु भएको छ, तर कहिल...


Leave a Comment


Nepali FM/Radio

View All