२0७५ कार्तिक १ बिहिबार
  • :
  • :

कोरियामैत्री अस्पतालको क्षमता विस्तार गर्न आग्रह

Source:


नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङ सिकले नेपालको स्वास्थ्य सेवाको अवस्था प्रशंसायोग्य रहेको बताएका छन्। मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री अस्पतालको नवौं वार्षिकोत्सवको अवसरमा उनले नेपालका चिकित्सक अस्पताल र सेवा विकसित मुलुकको भन्दा कम नभएको बताउँदै उनले नेपाल कोरियामैत्री अस्पतालले देशभरका जनतालाई सेवा दिन सक्ने गरी क्षमता विकास गर्नुपर्नेमा जोड दिए। उनले सरकारले ल्याएको स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन सके राज्यको आर्थिक विकासलाई समेत टेवा मिल्ने बताए।  कार्यक्रममा मध्यपुरथिमि नग...


Leave a Comment


Nepali FM/Radio

View All