२0७५ असोज ३0 मंगलबार
  • :
  • :

सरकारी अस्पतालका उपकरण बिगार्ने र क्लिनिक देखाउनेलाई कारबाही हुन्छ : स्वास्थ्यमन्त्री यादव

Source:


उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाको अवस्था सुधारमा आफू लाग्ने बताएका छन्। राजधनीमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले सरकारी अस्पतालका डाक्टर तथा प्राविधिकले नै उपकरण विग्रेको छ भन्दै निजी संस्थातिर पठाउने गरेको गुनासो आइरहेको बताए। ‘यो विषयमा म बुझिरहेको छु,’ उनले भने, ‘अस्पतालकै प्राविधिक जनशक्ति उपकरण विगार्ने र निजीबाट कमिसन लिने गरिरहेका छन्। अब हामी यसमा काम गर्छौ र दोषीलाई सजाय दिन्छौं।’ उनले सरकारी अस्पतालकै कर्मचारीले आफ्नो अस्पतालको उपकर...


Leave a Comment


Nepali FM/Radio

View All