२0७५ असार ११ सोमबार
  • :
  • :

क्यान्सर उपचारको अत्याधुनिक प्रविधि 'साइबरनाइफ'का विषयमा नेपाली डाक्टरलाई जानकारी

Source:


क्यान्सर उपचारका लागि प्रयोग हुने अत्याधुनिक उपचार प्रविधिका विषयमा नेपाली चिकित्सकलाई जानकारी दिइएको छ।  भारतस्थित अमृता इन्स्टिच्युट अफ मेडिकल साइन्सेसले काठमाडौंमा एक दिने कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा नेपालका अधिकांस क्यान्सर रोग विशेषज्ञ डाक्टरहरको सहभागिता रहेको थियो। कार्यक्रममा क्यान्सर उपचारका क्षेत्रमा भएको विकास र भित्रिएका आधुनिक प्रविधिका विषयमा जानकारी दिइएको थियो। उक्त कार्यक्रममा सबैभन्दा बढी साइबरनाइफ नामक अत्याधुनिक रेडियोसर्जरीको विषयमा छलफल भएको थियो। साइबरनाइफ अत्याधुनिक रेडियोसर्जरी...


Leave a Comment


Nepali FM/Radio

View All