२0७५ असार ११ सोमबार
  • :
  • :

'सञ्जु'मा क्यान्सर पीडित नरगिस बनेकी मनिषा भन्छिन्– त्यो पीडा दोहोर्‍याएर महसुस गर्नु सजिलो थिएन

Source:


अभिनेता सञ्जय दत्तको जिवनीमा आधारित फिल्म 'सञ्जु'लार्इ लिएर बलिउड बजार गर्माएको छ । अभिनेता रणवीर कपुर दुरुस्तै सञ्जय दत्त देखिएर मात्रै होइन अभिनेत्री मनिषा कोइराला सञ्जयकी आमा नगरिस जस्तै देखिएकोमा पनि तारिफ भइरहेको छ। बहुप्रतिक्षित बनेको फिल्मले केही राज समेत खोल्ने अपेक्षा गरिएको छ। यही सन्दर्भमा मनिषाले आफ्नो भूमिकाका केही गोपनियता खुलाएकी छिन् । वास्तविक जीवनमा क्यान्सरसँग संघर्ष गरेर जितेकी उनी फिल्ममा पनि क्यान्सरसँग संघर्ष गरिरहेकी हुनेछिन्। मनिषा भन्छिन्, 'यो सजिलो थिएन। क्यान्सरको त्यो पीडा, त्यो तना...


Leave a Comment


Nepali FM/Radio

View All