२0७५ श्रावण ५ शनिबार
  • :
  • :

फेरी इन्धनको मूल्य वृद्धि, प्रतिलिटर दुई रुपैयाँ

Source: ratopati.com


काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमको बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ । यसअघि पेट्रोल १०८ र डिजेल र मट्टितेल ९० रुपैयाँ प्रतिलिटर रहेको थियो ।  


Leave a Comment


Nepali FM/Radio

View All