२0७५ असोज ४ बिहिबार
  • :
  • :

एकताका लागि भोलिको यस्तो छ कार्यसूचि, शर्मा भन्छन् : ऐतिहासिक काम भयो

Source: ratopati.com


काठमाडौं माओवादी केन्द्रीय कार्यलय बैठकले एमालेसँगको पार्टी एकता गर्ने सहमतिलाई अनुमोदन गरेको छ । माओवादी नेता जनार्दन शर्माले बैठकले एकले अर्काको सकरात्मक काम सिक्दै जाने र एक अर्कामा रहेका कमजोरी हटाउँदै जाने प्रतिबद्धता पनि लिएको छ । एकताको ऐतिहासिक कार्यभार अगाडि बढान सकिएको र यसले नेपालमा राजनीतिक स्थिरता, समृद्धि र विकासमा मघछ पुर्राउने माओवादी वैठकको बुझाई छ । एमाले र माओवादीबीच भोलि पार्टी एकता हुँदैछ भनेर सवैभन्दा पहिला विहान ११ बजे रातोपाटी अनलाइनमा समाचार प्रकाशित भएको


Leave a Comment


Nepali FM/Radio

View All