२0७५ असोज ४ बिहिबार
  • :
  • :

नेप्से बढ्यो, कारोबार रकम बढेन

Source: baahrakhari.com


काठमाडौं । लगातार घटेको सेयर बजार परिसूचकमा बुधबार सामान्य सुधार आएपनि कारोबार रकम कम देखिएको छ । पछिल्लो केही समय नकारात्मक बनेपनि बुधबार अचानक सुधारिएको हो । तर, बजेट र सरकारको नीति तथा कार्यक्रम आउने क्रममा लगानीकर्ता “पर्ख र हेर”को अवस्थामा रहँदा बजारमा कारोबार रकम भने उल्लेख्य बढ्न सकेको छैन । त्यसैगरी, लगानीकर्ताको केवाईसी अद्यावधिक गर्ने क्रम चलिरहँदा यसको...


Leave a Comment


Nepali FM/Radio

View All