२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

दुवै खुट्टा गुमाएका ७० वर्षेले गरे सगरमाथाको सफल आरोहण

Source:


दुवै खुट्टा गुमाएका एक ७० वर्षे वृद्धले सगरमाथाको सफल आरोहण गरेका छन् । सोमवार नेपाल मोहडाबाट चिनियाँ नागरिक सिया बोयुले सगरमाथाको सफल आरोहण गरेको उनका छोराले वीच्याटमा उल्लेख गरेका छन्। उनका छोरा क्लाउड सियाले लेखका छन्, 'मेरा बुवाले ४० वर्षदेखिको सपना यथार्थमा परिणत गर्नुभएको छ।' नेपाली मोहडाबाट सगरमाथाको शिखर चुम्ने पहिलो दुवै खुट्टा नभएका आरोही भएका छन्। यसअघि सन् २००६ मा न्युजिल्याण्डका मार्क इङ्ग्लिशले तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण गरेको बुझिएको छ।  उनले ४० वर्षअघि पनि सगरमाथा आरोह...


Leave a Comment


Nepali FM/Radio

View All