२0७५ श्रावण ५ शनिबार
  • :
  • :

रहेनन् 'नेपाली म्याराडोना' मणि शाह

Source:


नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान मणि शाहको ५१ वर्षको उमेरमा निधन भएको छ। शाहको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ। गत शनिबार ज्वरो आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। लगत्तै स्वास्थ्य स्थिति जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएर उपचार भएको थियो। विगत केहि वर्षयता उनी कलेजोको समस्याले ग्रस्त थिए। त्यही समस्या अहिले बल्झिएपछि उनको अवस्था जटिल बनेको हो। उपचारमा संलग्न चिकित्शकका अनुसार उनको कलेजो फेल भएका कारण निधन भएको हो। शाहले सन् १९८५ को दोस्रो दक्षिण ए...


Leave a Comment


Nepali FM/Radio

View All