२0७५ असोज ७ आइतबार
  • :
  • :

उपचार गरिदिने बहानामा युवतीलाई कोठी पर्‍याउने अभियुक्त पक्राउ

Source:


उपचारको बहानामा नेपाली युवतीहरुलाई लगेर भारतमा कोठी चलाउने अभियुक्त पक्राउ परेका छन्। अर्घाखाँची सितगंगाका २६ वर्षिय रमेश खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको हो।  उनको कोठीबाट भागेकी एक युवतीको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको सिआईबीका एसपी बुद्धिराज गुरुङले बताए।  प्रहरीका अनुसार उपचारको बहानामा उनले युवतीहरुलाई दिल्ली लैजाने गर्दथे। अपार्टमेन्टमा बन्धक बनाएर आफु पनि यौन शोषण गर्ने र ग्राहक खोजेर जबरजस्ती सम्बन्ध राख्न लगाउथे। युवतीहरुलाई केही पैसा दिएर उनले फका...


Leave a Comment


Nepali FM/Radio

View All