२0७५ असोज ४ बिहिबार
  • :
  • :

औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत भट्टराई विरुद्ध भ्रष्टाचार मुद्दा दायर

Source:


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य क्लिनिक दर्ता प्रक्रिया सहज बनाइदिने भन्दै ५० हजार घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।  औषधि व्यवस्था विभाग, शाखा कार्यालय नेपालगञ्जमा कार्यरत फार्मेसी अधिकृत तपेन्द्र भट्टराई विरुद्ध अख्तियारले विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको हो। उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो र सोही बमोजिम जरिवाना तथा तीन महिनादेखि चार महिनासम्म कैद सजायको माग गरिएको छ। अख्तियारको कोहलपुरस्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले भट्टराईलाई घुस रकमसहित नियन्त्रणमा लिएको...


Leave a Comment


Nepali FM/Radio

View All