२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

वीर अस्पतालमा रगत र बाथ रोगको विशेषज्ञ उपचार सेवा सुरु

Source:


विभिन्न रोग तथा समस्याको विशिष्टीकृत सेवा थप्दै गएको वीर अस्पतालले थप दुई नयाँ सेवा सुरु गरेको छ। अस्पतालले रगत रोग (हेमाटोलोजी) र बाथ रोगका (र्‍युम्याटोलोजी) लागि छुट्टै सेवा सञ्चालनमा ल्याएको हो। अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतका अनुसार नेपालमा रगत र बाथ रोगका डाक्टरको संख्या कम हुँदा बिरामीहरुले उपचारका लागि ठूलो सास्ती खेप्दै आइरहेका छन्। तर, वीर अस्पतालले सुरु गरेको नयाँ सेवाबाट बिरामीलाई राहत हुने छ।  देशकै केन्द्रिय अस्पताल भएका कारण अस्पतालले विशिष्टीकृत सेवालाई थप गर्दै गइरहेको निर्देशक डा ...


Leave a Comment


Nepali FM/Radio

View All