२0७५ जेठ ६ आइतबार
  • :
  • :

स्वयंसेविकाको प्रश्न– जीवनजल र परिवार नियोजनका साधान खोई ?

Source:


संघीय संरचनाअनुसार स्थानीय तहमा स्वास्थ्यका कर्मचारी पुगे पनि औषधि लगायतका सेवा नपुगेको भन्दै गुनासो आएको छ। स्थानीय तहका घर–घरमा पुग्ने महिला स्वास्थ्य स्वयंसेविकाले जीवनजल र परिवार नियोजनका साधन समेत उपलब्ध नभएको गुनासो गरेका छन्। सरकारले नि:शुल्क रुपमा स्वास्थ्य चौकीमा वितरण गर्ने जीवनजल र परिवार नियोजनका साधनहरु तत्कालै उपलब्ध गराउन उनीहरुले माग गरेका छन्। ‘गाउँमा हामीसँग जीवनजल तथा कण्डम लगायतका परिवार नियोजनका साधन माग्ने गर्छन् तर हामीलाई स्वास्थ्य चौकीले  दिएको छैन’  महिला स्वास्थ्य स्व...


Leave a Comment


Nepali FM/Radio

View All