२0७५ असोज ७ आइतबार
  • :
  • :

मृत्युशय्याबाट छोरीलाई चिठी

Source:


अल एरिका ज्याकलाई खेल्न मन लाग्छ । चिडियाखानामा घुमाउन मन लाग्छ । छोरीको स्कुल जान मन लाग्छ । तर आमाका यी भूमिका निर्वाह गर्न उनले सक्दिनन् । ३८ वर्षीया एरिका यतिखेर मृत्युसँग संघर्ष गरिरहेकी छन् । चारवर्षअघि छोरी लियोन जन्मिएपछि उनको यस्तो संघर्ष सुरु भयो । उनमा कोलोन क्यान्सर चौथो चरणमा पुगिसकेको रहेछ । जुन कलेजोसम्म फैलिइसकेको छ । कोलोनमा भएको ट्युमर त शल्यक्रिया गरेर निकालियो । तर कलेजोको ट्युमर हटाउन गरिएको शल्यक्रिया सफल हुन सकेन । कलेजोमा प्वाल परिसकेको रहेछ र पित्त नलीमा समेत क्षति पुगिसकेको रहेछ । ह...


Leave a Comment


Nepali FM/Radio

View All