२0७५ श्रावण ५ शनिबार
  • :
  • :

वीर अस्पतालका कर्मचारी भन्छन्– सरसफाइपछि अस्पताल नै नयाँ लाग्न थाल्यो

Source:


देशकै पुरानो वीर अस्पतालले अहिले आफ्नो स्वरुप परिवर्तन गर्दै छ।  हास्य कलाकार सीताराम कट्टेल 'धुर्मुस'को टोली अस्पतालको रङरोगनमा व्यस्त छन् भने त्रिभुवन विमानस्थल र पशुपतिनाथ क्षेत्र सफाइ गरेका खेम शर्माको टोली शौचालय, भित्ता र भुइँको सरसफाइमा व्यस्त छन्।  अस्पतालको पुरानो संरचनाका कारण विगतमा फोहोर र दुर्गन्धित बनेको अस्पताल अहिले क्रमश: चम्किलो र सुन्दर देखिँदै गएको छ। अस्पतालको मुहार फेरिँदै गएपछि कर्मचारीहरु समेत दंग परेका छन्। वीर अस्पताल सफाइ अभियान चलिरहेको समयमा स्वास्थ्यखबरका लागि सिर्जना खत्रीले अस्...


Leave a Comment


Nepali FM/Radio

View All