२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

स्टोर रुममा लगेर बलात्कार प्रयास गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

Source:


उपचारको बहानामा किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ परेका छन्। भोजपुरको टक्सार कोटडाँडास्थित आयुर्वेदिक औषधालयमा कार्यरत आयुर्वेदिक हेल्थ एसिसटेन्ट ३२ वर्षीय शंकर साहलाई प्रहरीले पक्राउ गरेको हो। साह सरकारी कर्मचारी हुन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरित्र कार्कीका अनुसार पीडित किशोरी तल्लो पेट दुखेको भन्दै सोमबार सो औषधालयमा उपचारका लागि फुपू दिदीसँग गएकी थिइन्। उपचारका नाममा सर्ट तथा पाइन्ट खोल्न लगाएर यौनांगहरु खेलाएको किशोरीको भनाइ छ। प्रतिवाद गर्दा कपालमा समाताएर ...


Leave a Comment


Nepali FM/Radio

View All