२0७५ श्रावण ५ शनिबार
  • :
  • :

पिजी शुल्कमा कालोबजारी गर्ने मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज होस् : डा केसी

Source:


चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले धेरै मेडिकल कलेजले विद्यार्थीसँग अवैध रुपमा बढी शुल्क असुलेर करोडौं रुपैयाँको कालोबजारी गरेको आरोप लगाएका छन्। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै डा केसीले शुल्कमा कालोबजारी गर्ने मेडिकल कलेजहरुलाई तत्काल सम्बन्धन खारेजसम्मको प्रकिया अघि बढाउन माग गरेका छन्। सम्बन्धन खारेजीको प्रक्रिया लगायतका कदम चाल्न उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगन्जका पदाधिकारीहरुको ध्यानाकर्षण गराएका छन्। बढी शुल्क लिने कार्यमा नेपाली सेना सम्बद्ध मेडिकल कलेज समेत जोडिएको भन्दै उ...


Leave a Comment


Nepali FM/Radio

View All