२0७५ असोज ४ बिहिबार
  • :
  • :

बुटवलको आम्दा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

Source:


बुटवलमा रहेको सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दालाई रोटरी क्लब अफ बुटवल डाउन टाउनले स्वास्थ्य उपकरण सहयोग गरेको छ। क्लबले आफ्नो १७औं स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा एक करोड बराबरको उपकरण सहयोग गरेको हो।  रोटरी इन्टरनेसनलको अनुदान परियोजना अन्तर्गत अस्पतालका लागि इसिजी, भेन्टिलेटर र ल्याप्रोस्कपी मेसिन सहयोग गरेको क्लबका अध्यक्ष जीवन अधिकारीले जानकारी दिए। क्लबले अस्पतालका निर्देशक डा विनोद पराजुलीलाई सहयोग हस्तान्तरण गरेको हो।  उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेश ५ का उद्योग, पर्यटन, वन ...


Leave a Comment


Nepali FM/Radio

View All