२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

दिदीले पूजा गर्ने बेलामा कपाल पोलिदिनुभयो : डा सरोजप्रसाद ओझा

Source:


हामी पाँच भाइको एक जना मात्रै दिदी हुनुहुन्छ। त्यही भएर पनि तिहारमा दिदीसँग बस्न निकै रमाइलो लाग्छ। हामी दाजुभाइ र दिदीहरु जहाँ भए पनि तिहारमा एकै ठाँउमा जम्मा हुन्छौं। त्यो क्षण निकै रमाइलो लाग्छ। त्यही भएर पनि अरु चाडभन्दा तिहार मलाई विशेष मन पर्छ। दिदी एक वर्ष टीका लगाउन आउनु भएन भने त तिहार नै पुरै खल्लो हुन्छ। सानो छँदा दिदीको हातबाट सगुनको अण्डा खानको लागि हामी ५ भाइ तिहार कुरेर बस्थ्यौँ। अन्य दिन अण्डा खाएपनि सगुनको अण्डाको मिठास नै छुट्टै हुन्थ्यो। अहिले पनि दिदीको हातबाट सगुनको अण्डा खाना पाइन्छ भनेर पनि ति...


Leave a Comment


Nepali FM/Radio

View All