२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

तीन प्रदेशका स्वास्थ्य संस्थालाई नवजात शिशु र सुत्केरी जीवनरक्षा सामग्री वितरण

Source:


धनगढी– नवजात शिशु र सुत्केरीको जीवनरक्षाका लागि स्वास्थ्य संस्थाहरुलाई आवश्यक उपचार सामग्री वितरण गरिएको छ। सफा सुनौलो नेपाल र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले संयुक्त रुपमा आयोजना गरेको मिडवाइफरी तालिम समापनका अवसरमा स्वास्थ्य संस्थाहरुलाई सोमबार ती सामग्री वितरण गरिएको हो। हेल्पिङ बेबिज ब्रिथ÷हेल्पिङ मदर्स सरभाइभ (बेब) कार्यक्रमले स्वास्थ्य संस्थाका अधिकारीहरुलाई ‘मामाको नाताले’ अंकित उपचार सामग्री राखिएको झोला उपलब्ध गराएको थियो। बच्चा जन्माउने क्रममा गर्भवती महिलामा हुने रक्तश्राव रोक्ने, बच्चा ...


Leave a Comment


Nepali FM/Radio

View All