२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

विषादी न्यूनीकरणका लागि किसानलाई दिइयो तालिम

Source:


चितवन -विगत केही समयदेखि चितवन जिल्लामा रसायनिक विषादीको प्रयोगमा कमी ल्याई स्वस्थ खाद्यन्न उत्पादनमा जोड दिन स्थानीय सरकार र विभिन्न संघसंस्थाहरु सक्रिय देखिएका छन्। हालसालै भरतपुर महानगरपालिका वडा नं. १४ र नेपाल जनस्वास्थ्य प्रतिष्ठानको संयुक्त आयोजनामा रसायनिक विषादीका विकल्प र विषादीको सुरक्षित प्रयोगबारे २२ हप्ते कृषक पाठशाला शिवनगरमा सम्पन्न भएको छ। उक्त पाठशालाबाट तालिम पाएका ३० जना कृषकहरुको संयोजकत्वमा वडाका अन्य कृषकहरुलाई पनि समेटी प्रत्येक टोलमा आइ.पि.एम पद्दतिबाट खेती गरिने भएको छ ।  यसै कार्यक्रमल...


Leave a Comment


Nepali FM/Radio

View All