२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

प्रदेश नं ३ को वार्षिक स्वास्थ्य कार्यक्रमको समीक्षा गोष्ठी सम्पन्न

Source:


काठमाडौं- प्रदेश नं ३ को प्रदेशस्तरीय वार्षिक स्वास्थ्य कार्यक्रम समीक्षा तथा योजना तर्जुमा गोष्ठी हेटौँडामा सम्पन्न भएको छ। पहिले हरेक विकास क्षेत्रमा क्षेत्रीय स्तरमा गोष्ठी हुन्थ्यो भने देश संघीयतामा गएपछि सातै प्रदेशमा प्रदेशस्तरीय गोष्ठी बनाउने उद्देश्यले प्रदेश ३ ले यो कार्यक्रम गरेको हो।  यसअघि यस्तो गोष्ठी प्रदेश नं ७ को धनगढीमा सम्पन्न भइसकेको छ। कार्यक्रममा प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले संघीयता कार्यान्वयनको सुरुवाती चरण भएकाले देखिएका द्धिविधा मिलेर हटाउदैँ जानुपर्र्नेे बताए। उनल...


Leave a Comment


Nepali FM/Radio

View All