२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

नेपालगन्जका अस्पतालमा आइपुग्ने छालाका बिरामीमध्ये ६० प्रतिशतमा फंगस

Source:


भनिन्छ, छाला भित्री रोगको दर्पण हो। कुनै पनि भित्री रोग लागेको छ भने त्यसको संकेत कुनै न कुनै रुपमा छालामा देखापर्न सक्छ। चाहे त्यो रोग लाग्नुअघि होस् या त रोग लागेको समयमा। रोग लागिसकेपछि पनि कतिपयमा यो समस्या रहन सक्छ। छाला शरीरको महत्पूर्ण अंग हो। सामान्य अवस्थादेखि यसले निकै ठूलो जटिलता पनि निम्त्याउन सक्छ। यसलाई यत्तिकै बेवास्ता नगरी छाला चिलाउनुको कारण पत्ता लगाई उपचार गराइहाल्नुपर्छ। कहिलेकाहीँ त्यस्तो सामान्य समस्याले भित्री गम्भीर रोगको संकेत पनि गरिरहेको हुन्छ। नेपालगन्ज वरपरका जिल्ला र सुदूरपश्चिमका जिल्लाबाट ...


Leave a Comment


Nepali FM/Radio

View All