२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

डा. श्यामबहादुर पाण्डेको निधन

Source:


काठमाडौं-  बरिष्ठ चिकित्सक डा. श्यामबहादुर पाण्डेको निधन भएको छ। विगत ७ वर्षदेखि दुवै मिर्गौला फेल भएका डा पाण्डेको बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको हो। अस्पतालका अनुसार डा पाण्डेको म‌ंगलबार राती साढे ८ बजे उपचारका क्रममा निधन भएको हो।  मिर्गौला फेल भएका पाण्डेको मस्तिकघात भएको थियो। उनी पछिल्लो पाँच दिनयता बयोधाको आइसियूमा उपचाररत थिए।  उनी केही दिन अघिसम्म बिरामीको उपचारमा सक्रिय थिए। मिर्गौला फेल भए पनि आफ्नो उपचार गराउँदै अरुको उपचार गर्दै हाँसिरहेका भेटिन्...


Leave a Comment


Nepali FM/Radio

View All