२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

यस्तो थियो आत्मबलका पर्याय डा. श्यामबहादुर पाण्डेको जीवनयात्रा

Source:


स्वास्थ्यमा सामान्य समस्या आएपछि जीवनदेखि  विरक्तिनेहरु अनगिन्ती भेटिन्छन्। मिर्गौैलामा समस्या आयो भने त ‘सबथोक सकिएको’ ठानेर जीवनदेखि हार मान्नेहरु उत्तिकै छन्।  तर, डा श्यामबहादुर पाण्डे सानो स्वास्थ्य समस्या आउँदा आकाश नै खसेको आभाष गर्ने आम मानवीय प्रवृत्तिभन्दा माथि थिए। उनी रोगलाई अात्मबलले जितिरहेका पनि थिए। विगत ७ वर्षदेखि मिर्गोलाको समस्या झेलिरहेका उनी बिरामीको उपचार सेवामा पहिलाजस्तै सक्रिय थिए। रोगसँग जुधिरहे पनि ७७ वर्षको उमेरमा उनको आत्मवल दह्रो थियो।  उनको आत्मबल देख्दा उनला...


Leave a Comment


Nepali FM/Radio

View All