२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

स्तन क्यान्सर सम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन

Source:


काठमाण्डाैँ- नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा वुमन चेम्वर अफ कमर्सका सदस्यहरुलाई स्तन क्यानसरसम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ। स्तनपान सचेतना महिनाको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। अक्टोबर महिनालाई हरेक वर्ष स्तनपान महिनाका रुपमा मनाइँदै आइएको छ । कार्यक्रममा स्तन क्यान्सरबाट बच्ने उपाय, रोग लागेपछि अपनाउनुपर्ने सतर्कता तथा रोकथाम र उपचार पद्धपतिबारे जनचेतना अभिवृद्धिका लागि समाजका अगुवाहरुले खेल्नुपर्ने भूमिका लगायत व...


Leave a Comment


Nepali FM/Radio

View All