२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

ज्यान खुसी छ, तिहार त अर्को वर्ष आइहाल्छ नि

Source:


सबैतिर झिलिमिली होला। घरहरु सजिएका होलान्। घरपरिवारमा रमझम अनि खुसियाली बर्सिएको होला। अनि त्यो घरकी मेरी प्यारी दिदी योपल्ट त भाइ अवश्य आऊला र रमाऊला भनेर पर्खेकी होलिन्! हुन त जब समाजलाई दु:ख आपत पर्छ। अस्पताल र अस्पताल परिवारले सदैव साथ दिएको हुन्छ। तर जब समाज रमाउँछ, अस्पताल भने सुनसान अनि दु:खमा बसेको हुन्छ! प्रकृतिको नियम नै त्यस्तै भएर हो वा हाम्रो भाग्य नै यस्तो। खैर जे भए पनि बलिराजाले यो पटक चाहिँ बाटो जुराइदेलान् झैँ लागेको छ!  बुवाले घरमा फोनको घन्टी कुरेका होलान्। आमाले ब...


Leave a Comment


Nepali FM/Radio

View All