२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

तिहारको चिल्लो र गुलियोबाट स्वास्थ्य जोगाउने १२ उपाय

Source:


१. तिहारमा हामीले पकाउने सेल, रोटी, फिनी, अर्सा, अनरसा, झिलंगी आदि घ्यू वा तेलमा पकाउने भएकाले त्यसमा स्वभावतः चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ। चिल्लो तथा गुलियोले कोलेस्टेरोल बढाउँछ। रक्तचाप, मधुमेह र अम्लपित्त आदिको वृद्धि गर्छ। तसर्थ अघिपछिको तुलनामा एकैपटक शरीरमा चिल्लो तथा गुलियो बढी नहोस् भनेर सतर्क रहनुहोला। २. तेलमा पकाएका खानेकुरा गरिष्ठ हुने भएकोले पचाउन गाह्रो हुन्छ तसर्थ थोरै मात्रामा सेवन गर्नु उत्तम हुन्छ । ३. सबैभन्दा हानिकारक एनिमल फ्याट अर्थात् घ्यू र बोसो हुन्छ तसर्थ सकभर तेलमा सेलरोटी पकाउनुहोल...


Leave a Comment


Nepali FM/Radio

View All