२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

चारपटक साइतमा टीका छुटेपछि लगाउनै छाडेँ : डा प्रकाश बुढाथोकी

Source:


मेरो आफ्नै बहिनी छैन। बहिनी नभएपनि मैले तिहारमा काकाको छोरीको हातबाट टीका लगाउदैँ आएको थिएँ। तर चार पटकभन्दा बढी तिहारको साइतमा नै बिरामी हेर्न अस्पताल जानु परेर टीका लगाउन नपाएपछि मैले टीका लगाउनै छाँडिदिएँ। हुन त अहिले बहिनी (काकाकी छोरी) पनि अमेरिकामा छिन्। तिहारमा मैले टीका लगाउन छाडेको पनि १७ वर्ष भइसकेछ। यो वर्ष त मेरो दसैं तिहार पनि थिएन। गत माघमा बुबाको मृत्यु भएका कारण तिहार छैन। डाक्टरको काममा चाडबाड भन्ने हुँदैन। आकस्मिक रुपमा बोलावट भएपछि अस्पताल पुग्नु पर्छ। स्वास्थ्य सेवाम ाप्रवेश गरेको ...


Leave a Comment


Nepali FM/Radio

View All