२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

स्वास्थ्य व्यवसायी यी दुई भारतीय युवा अर्बपतिको सम्पत्ति कति ?

Source:


फोर्ब्स इन्डिया म्यागजिनले यो वर्षका भारतीय अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ। लगातार ११ वर्षदेखि रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानी सो सूचीमा सबैभन्दा माथि छन्। फोर्ब्सका अनुसार अम्बानीको रिलायन्स इन्डस्ट्रिजको सम्पत्ति ४७.३ अर्ब डलर बराबरको छ। दोस्रो स्थानमा अजीम प्रेमजी, तेस्रोमा लक्ष्मी मित्तल, चौथोमा हिन्दुजा ब्रदर्स र पाँचौँ स्थानमा पालोनजी मिस्त्री परेका छन्। फोर्ब्सले युवा अर्बपतिको सूचि समेत सार्वजिन गरेको छ। जसमा पाँच युवा अर्बपतिको सूचिमा दुई जना स्वास्थ्य क्षेत्रमा व्यापार गर्ने पनि परेका छन्। को हुन्...


Leave a Comment


Nepali FM/Radio

View All