२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

विश्व रेडियोग्राफी दिवस मनाइयो

Source:


पोखरा - १२३ औं विश्व रेडियोग्राफि दिवस तथा सातौं अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस मनाइएको छ। 'रेडियोग्राफरका गुणहरु: सटिकता एवं  सहानुभूति' भन्ने नाराका साथ पोखरामा विभिन्न कार्यक्रम गरि दिवस मनाइएको हो।  नेपाल रेडियोलोजीकल सोसाइटी गण्डकी प्रदेश समितिको आयोजनामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फलफूल वितरण तथा रेडियोग्राफर भेटघाट कार्यक्रम गरिएको थियो। सोसाइटीका गण्डकी प्रदेश संयोजक उदयकान्त तिवारीको सभापतित्व एवं  पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यको प्रमुख आतिथ्यताम...


Leave a Comment


Nepali FM/Radio

View All